मद्दत

माफ गर्नुहोस् यो रेडियो सुन्न तपाईंको उपकरणमा कुनै अडियो छैन । कृपया तल तलको विकल्पहरू प्रयोग गरी तपाईँको उपकरणमा कुनै यान्त्रिय समस्या भएको छ की भनेर जाँच गर्नुहोस् । यदि यसले समस्या समाधान नभएकमा कृपया हामीलाई noaudio@radionp.com मा ई-मेल पठाउनुहोस् र रेडियो स्टेशनको नाम र देशको नाम उल्लेख गर्नुहोस् । यदि हामीले यसलाई ठीक गर्न सक्ने खण्डमा तुरून्तै ठीक गर्नेछाैं ।

विन्डोज

तपाइँको कम्प्युटरमा विन्डोज मिडिया प्लेयर को पछिल्लो संस्करण इन्स्टल गरेको हुनु पर्दछ। तपाइँले यसलाई यहाँ डाउनलोड गर्न सक्नुहुन्छ।

फाइरफक्सको मिसिङ्ग प्लग-इन

यदि फायरफक्सले तपाईंलाई मिसिङ्ग प्लग-इनको चेतावनी दिइरहेको छ भने WMP फायरफक्स प्लग-इन बाट इन्स्टल गर्न सक्नुहुन्छ । तपाइँले यसलाई यहाँ डाउनलोड गर्न सक्नुहुन्छ। यदि WMP फायरफक्स प्लग-इन फायरफक्समा सही तरिकाले काम गरिरहेको छैन भने कृपया समाधानको लागि यहाँ हेर्नुहोस्।

लिनेक्स

यदि तपाईं उबन्टुको प्रयोग गर्दै हुनुहुन्छ भने तपाईले लिनेक्समा पनि यसको मज्जा लिन सक्नुहुन्छ । यसको लागि, निम्न चरणहरू पछ्याउनुहोस्:

  1. सर्वप्रथम, प्याकेज म्यानेजर खोल्नुहोस्।
  2. त्यसपछि, देहाय बमोजिमका प्याकेजहरू छान्नुहोस् र इन्सटल गर्नुहोस्: gstreamer0.10-plugins-bad, gstreamer0.10-plugins-ugly, gstreamer0.10-plugins-ugly-multiverse, mplayer तथा gecko-mediaplayer.

रियल प्लेयर

यसको अतिरिक्त, रेडियो स्टेशनहरू मात्र रियल प्लेयरमा स्ट्रिम हुने भएकोले तपाइँले रियल प्लेयर पनि इन्स्टल गरेको हुनु पर्दछ। तपाइँले यसलाई यहाँ डाउनलोड गर्न सक्नुहुन्छ।