A One FM 99 MHz

99.0 FM

रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

Kati Baschhau Maitikai Kausima _ Anju Panta _ Himal Shrestha _ Deepa Shree _ Magne Buda _ Buddhi (128 kbps)प्रत्यक्ष
  • KASARI KASARI 2 Tanka Budathoki Melina Rai Cover Video 2019 TIK TOK MA DEKHEKO The Star Yo
  • KARKE NAJAR  Sanjib Parajuli and Tika Prasain  Rahul Shah and Alisha Sharma  Vibe and Wave
  • Kanchi Re - Tanka Budathoki and Tika Prasain  New Nepali Pop Song 2016
  • kanchi mayaluNEW NEPALI MOVIE DANCE SONG BY CARTOON CREW..BABY I LOVE YOU
  • kanchhi ko  bhatti by Rajesh payal Rai feat Alisha Rai and Puspal khadkaa
  • Kanchhi Hey Kanchhi (कान्छी हे कान्छी ) FT. JDI Crew  Nepali Dancing Song 2018  Kishan Regmi
  • Kanchhi - Ayushman Deshraj, Priyanka Karki Anju Panta, Naresh Budhathoki New Nepali Song 202
  • Kamal Khatri Ft. Simpal Kharel - Ma Geet Hu Timro
  • KALO KOTHI TEKEN DAHAL SAGAR LAMSAL BALE PRIYANA ACHARYA MUNNI NEW NEPALI SONG 2019

प्रोफाइल

ए वान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं. २, खुदुनाबारी, कुमाल टोलबाट प्रसारण भइरहेको छ। मिडिया क्षेत्रमा लामो अनुभव बटुलेका युवाहरूद्वारा संचालित यस व्यवसायिक एफ.एम. लाई ९९ मेघाहर्जबाट झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम लगायत पूर्वी नेपालका अन्य विभिन्न जिल्लाहरुमा सुन्न सकिन्छ । सुरूवात देखि नै युवा वर्गको मन जित्न सफल यो एफ.एम. ले युवा वर्गलाई लक्षित गरी सुमधुर गीतसँगीतका साथै विभिन्न कार्यक्रमहरू प्रसारण गर्दछ । यस एफ.एम.ले दैनिक २० घण्टा कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ । डिजिटल प्रविधि मार्फत प्रसारण भइरहेको यो एफ.एम. ले मनोरञ्जन मात्र नभई समाचारहरू समेत प्रसारण गर्दै आइरहेको छ । यो रेडियो स्टेशनला अनलाईन मार्फत विश्वभर सुन्न सकिन्छ।

स्लाेगन

पूवेर्ली मनकाे, पूवेर्ली आवाज

सम्पर्क

अर्जुनधारा-२, खुदुनाबारी, कुमाल टोल, झापा, नेपाल
अधिक देखाउनुहोस् कम देखाउनुहोस्

सबै टिप्पणीहरू