
Capital FM
92.4 FM
प्रोफाइल
क्यापिटल एफ.एम. ले देश विदेशका विभिन्न समाचारहरू तथा थुप्रै लोकप्रिय गीतसंगीतहरू श्रोताहरू माझ प्रस्तुत गर्ने गर्दछ । यसमा विशेष गरी देश विदेशका ख्याति प्राप्त कलाकारहरूका गीत संगितहरू बज्ने गर्दछन् ।
स्लाेगन
Cent Percent Yours...
मुख्य कार्यक्रमहरू
- सिधा कुरा (टक शो)
- क्यापिटल समाचार
- ब्याण्ड अफ द मन्थ
- नयाँ गीत
- क्यापिटल बाल मञ्च
- हिट चार्ट
मुख्य डिजेहरू
- अर्जुन
- बिमल कु. थापा
- विष्णु विवेक
- जोली सिनुता
- कृष्ण तिमलसिना
- लिलाना थापा
सम्पर्क
पि. ओ. बक्स ७७५, सरस्वती मार्ग , थापागाँउ, नयाँ बानेश्वर, काठमाण्डाै-10, नेपाल- टेलिफाेन: +977 1 4475345
- वेभसाइट: www.cfmonair.com
- इमेल: info@cfmonair.com
- Facebook: www.facebook.com/capitalfmonair/
- X: @capitalfmonair