
Times FM
90.6 FM
प्रोफाइल
टाइम्स एफ.एम. काठमाण्डौको १४०० मीटरको ऊंचाईमा रहेको गणेशस्थान, चाबहिल देखि प्रसारित एक लोकप्रिय रेडियो स्टेशन हो । यसमा गीतसंगीत, समाचार तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आफ्ना श्रोताहरू बीच प्रस्तुत गर्दछ ।
स्लाेगन
U Deserve Better
मुख्य कार्यक्रमहरू
- अल टाइम हिट्स
- बल्फ कल
- फन्नी गेम्स्
- दिमाग खराब
- फ्रेस हिट्स
- बाण्ड प्रोभाइल
- हिटमिक्स
- एक पल टाइम्स एफ.एम. सँग
सम्पर्क
चावहिल, काठमाण्डौ, जि.पि.ओ. ८९७५, इ.पि.सी. ९०६- टेलिफाेन: +977 1-4462465
- वेभसाइट: timesfm906.com
- इमेल: info@timesfm906.com
- Facebook: www.facebook.com/TIMESFM90.6/