
Vijaya FM
101.6 FM
प्रोफाइल
नवलपरासी जिल्लाबाट प्रसारण हुने सामुदायिक रेडियो स्टेशन विजय एफ.एम. मा मुख्यतः सूचना तथा अन्य सामाग्रीहरू समावेश छ र सामान्यतया पिछडिएका वर्गहरूलाई शिक्षित गर्न कार्यक्रमहरू समावेश गर्दछ। अन्य उद्देश्यहरूमा यो रेडियो स्टेशनले लोकतन्त्रको वकालत तथा वाक स्वतन्त्रतालाई अँगालेको छ ।
स्लाेगन
Voice of Voiceless
मुख्य कार्यक्रमहरू
- मौलाकालिकाको आराधना
- खुला मञ्च
- VDRC को विकाश चिन्तन
- समर्पण
- एक्सक्यूज मि
- सचेतना
मुख्य डिजेहरू
- कृष्णमणि पहारी
- अनिता
- श्रीधर
- सृजना
- पुनम
- सन्ध्या सापकोता
सम्पर्क
गैंडाकोट-८, नवलपरासी, नेपाल- टेलिफाेन: 078-501404
- वेभसाइट: vijayafm.org.np
- इमेल: info@vijayafm.org.np
- Facebook: www.facebook.com/vijayafm/
- X: @vijayafmnp