
Vijaypur FM
98.8 FM
प्रोफाइल
विजय एफ.एम. ले स्थानीय समाचार, हिन्दी र नेपाली गीतसंगीत, टक शो र जानकारी जस्ता कार्यक्रमहरू प्रसारण गर्दैछ। नेपाल सुनसरीबाट प्रसारण हुने र यसलाई एफ.एम. इन्टरनेट मार्फत विश्वभरी पनि सुन्न सकिन्छ।
मुख्य कार्यक्रमहरू
- ब्रेक्रिङ्ग न्यूज
- राष्ट्रिय न्यूज
- राष्ट्रिय गीत
- हिन्दी गाना
- ह्याभ अ नाइस डे
- नेपाली लोक गीत
मुख्य डिजेहरू
- प्रकास दीपशाली
- अम्बिका डुवाडी धकाल
- रेशु कुलुङ राई
सम्पर्क
पि. ओ. बक्स ८८, धरान - १०, सैनिक चाेक, सुनसरी, नेपाल- टेलिफाेन: 025-520944
- वेभसाइट: www.vijayapurfm.com
- इमेल: fmvijayapur@gmail.com
- Facebook: www.facebook.com/vijayapurfm98.8/
- X: @VijayapurFM988