
Kalika FM
95.2 FM
प्रोफाइल
कालिका एफ.एम. नेपालकै ठुलो समाचार तथा गीतसंगीत प्रसारण हुने स्टेशनहरू मध्ये एक हो । चितवनबाट प्रसारण हुने यस स्टेशन, काठमाण्डाै बाहिरबाट दिनको चाैविसै घण्टा कार्यक्रम सञ्चालन गर्ने पहिलो निजी स्टेशन पनि हो । यो देशको ४० वटा भन्दा बढी जिल्लाहरूमा सुनिने गरिएको छ ।
स्लाेगन
समाचारमा सदैव अगाडि.... संगीतमा सदैव अगाडि...
मुख्य कार्यक्रमहरू
- कालिका न्यूज एक्प्रेश
- नेपाल खबर
- चासो र चर्चा
- सिने स्वपान
- साथीसँगी
- हाम्रो सेराेफेरो
मुख्य डिजेहरू
- अनिषा
- राजु सापकोटा
- सम्भू
- राजकुमार लामिछाने
- मधुसुधन धिमिरे
सम्पर्क
कालिका एफ.एम. प्रा. लि. , भरतपुर-१०, चितवन, नेपाल- टेलिफाेन: 056 - 527158
- वेभसाइट: www.kalikanews.com
- इमेल: info@kalikafm.com.np
- Facebook: www.facebook.com/kalikafm/
- X: @kalikafm