
Radio Nepal
792 AM
प्रोफाइल
यो सार्वजनिक रेडियो स्टेशन सन् १९५१ मा प्रसारण शुरू भएको थियो भने सन् १९९७ पछि इन्टरनेट मार्फत ठूलो दर्शकहरू माझ पुग्न सफल भएको थियो । यो स्टेशनले नियमित रूपमा दैनिक १८ घण्टा कार्यक्रम प्रसारण गर्दछ । प्रसारणको ठूलो अंश काठमाण्डाैको क्षेत्रीय कार्यक्रमहरूमा समर्पित गरिएको छ। यसमा अंग्रजी, हिन्दी लगायत नेपालका विभिन्न भाषामा समाचार पनि प्रसारण हुन्दछ ।
स्लाेगन
Inclusive Voices Of Modern Nepal
मुख्य कार्यक्रमहरू
- नेपाली समाचार
- पुराना चलचित्र गीत
- जीवन विज्ञान
- अध्यात्मक सन्देश
- युवा संचार
- नौलो सिर्जना
- कृषि कार्यक्रम
- संगीतान्जलि
- सस्कृति र परम्परा
- परदेशीको सन्देश
- वालवाटिका
- स्वास्थ्य गतिविधि
- कृषि कार्यक्रम
सम्पर्क
जि.पि.ओ. बक्स नं. ६३४, सिंहदरवार, काठमाण्डाै, नेपाल- टेलिफाेन: +977-1-4211910
- वेभसाइट: radionepal.gov.np
- इमेल: rne@wlink.com.np
- Facebook: www.facebook.com/radionepal/