
Hits FM
91.2 FM
प्रोफाइल
काठमाण्डाैबाट सञ्चालित विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्ने एफ.एम. मध्ये हिट्स एफ.एम. 91.2 पनि एक हो । सन् १९९६ मा स्थापना भए देखि नै नेपाली गीतसंगीतको क्षेत्र तथा नेपाली कलाकारहरूलाई तथा प्रोत्साहन गर्दै माथि उकास्न तत्पर रहेको छ ।
स्लाेगन
Hits You Where It Matters!!!
मुख्य कार्यक्रमहरू
- अभिव्यक्ति
- आक्कल झुक्कल
- आराधना
- अनुरोध डट कम
- छहारा
- सिने हिट्स
- बक्स अफिस
- बाटिका
सम्पर्क
हिट्स एफ.एम. ९१.२, पि.ओ. बक्स २१९१२, बानेश्वर, काठमाण्डाै, नेपाल- टेलिफाेन: +977 1 4780534
- वेभसाइट: hitsfm.com.np
- इमेल: info@hitsfm.com.np
- Facebook: www.facebook.com/hitsfm912/
- X: @hitsfm912