
Radio Lumbini
96.8 FM
प्रोफाइल
रुपन्देही उपत्यकाबाट प्रसारण हुने रेडियो लुम्बिनी 96.8 एफ.एम. सन् २००० मा स्थापना भएको हो । विभिन्न वर्गका श्रोताहरूलाई लक्षित गरी दैनिक कार्यक्रमहरू प्रसारण गरेका छन् । कार्यक्रममा जानकारी, गीतसंगीत, शिक्षा र समाचारहरू पर्दछन् ।
स्लाेगन
Voice Of Peace
मुख्य कार्यक्रमहरू
- गाउँ खाने कथा
- देउराली
- अजम्बरी आधुनिक गीतहरू
- हालखबर
- अजम्बरी लोक भाका
- गीतहरू
- अपन मनके गीत
मुख्य डिजेहरू
- चन्द्र अधिकारी
- दिपु मगर
- सरू राना
- दिवाकर पन्थी
- लक्षमण पाैडेल
- रीता खरेल
- प्रकास गौतम
सम्पर्क
आनन्दवन गा.वि.स. , मणिग्राम, रुपन्देही , लुम्बिनी, नेपाल- टेलिफाेन: +977-71-561003
- वेभसाइट: radiolumbini.org
- इमेल: info@radiolumbini.org
- Facebook: www.facebook.com/radiolumbini/