
Radio City
98.8 FM
प्रोफाइल
काठमाडौंबाट मुटुबाट प्रसारणा हुने रेडियो सिटी 98.8 एफ.एम. सन् २००३ मा स्थापित व्यावसायिक रेडियो स्टेशन हो जसमा दैनिक सत्र घण्टा विभिन्न कार्यक्रमहरू प्रस्तुत गर्दछ। बिहान र साँझको समयमा समाचार तथा समसमायिक विषयबस्तु सुन्न सकिन्छ भने दिउँसोको समयमा लोकप्रिय संगीत र छलफलका विषयहरू, मनोरञ्जन तथा शिक्षाको बारेमा कार्यक्रमहरू सुन्न सकिन्छ ।
स्लाेगन
Sound of the City
मुख्य कार्यक्रमहरू
- शुखद बिहानी
- लिटर स्टार
- मिस यू अ लट
- हु इज हु
- सिने हिट
- स्वरका थुँगाहरू
मुख्य डिजेहरू
- मनिता
- सुभेक्षा
- ओल्डी गोल्डी
- तिक्षा
- मनू
- सराेज
सम्पर्क
अनामनगर, काठमाण्डाै, पि. ओ. बक्स: २३९९८- टेलिफाेन: +977 1 4232455
- वेभसाइट: www.radiocity.com.np
- इमेल: info@radiocity.com.np