
Pathibhara FM
93.6 FM
प्रोफाइल
पाथिभरा एफ.एम. 93.6 मेगाहर्ज एक एफ.एम. स्टेशन हो जसमा विभिन्न कार्यक्रमहरू जस्तै समाचार, राजनीति, संगीत, खेल र धेरै धेरै मनोरञ्जनात्मक कार्यक्रमहरू छन् । यो हप्ताको सातै दिन झापाबाट प्रसारण हुन्छ । एफ.एम. मा दुवै अंग्रेजी र नेपाली भाषामा कार्यक्रम प्रस्तुत हुन्छ ।
स्लाेगन
मेरो आवाज, मेरो रेडियो
मुख्य कार्यक्रमहरू
- धर्म ध्वनी
- राष्ट्रिय गीतहरू
- पाथिभरा हेडलाइनस्
- न्यूज
- मेसेज मसाला
- गीतहरू
सम्पर्क
दमक, झापा, नेपाल- टेलिफाेन: +977-23-584604
- वेभसाइट: www.pathibharafm.org
- इमेल: pathibharafm@pathibharafm.com
- Facebook: www.facebook.com/PathibharaFM93.6MHz/