
Synergy FM
91.6 FM
प्रोफाइल
सिनर्जी एफ.एम. 91.6 चितवन जिल्लाबाट प्रसारण हुन्दछ । यो २०५८ सालमा शुरूवात भएको थियो । यसका कार्यक्रमहरुमा गीतसंगीत, मनोरञ्जन, समाचार, जानकारी, शिक्षा, पर्यटन र व्यवसाय जस्ता विभिन्न विषयहरू तथा विभिन्न उमेर समूहका श्रोताहरू माथि लक्षित छन्।
स्लाेगन
चितवनको आवाज !
मुख्य कार्यक्रमहरू
- जन बहस
- पप लहर
- फन-फन्नी
- मुक्तक मनोहर
- कुन गाँउ खाने
- योर च्वाइस
मुख्य डिजेहरू
- रामकान्त
- द्विव्या
- बिमर्षा
- अजिता
- बिनी
सम्पर्क
सिनर्जी रोड, भरतपुर - १०,, चितवन, नेपाल- टेलिफाेन: +977 56 526917
- वेभसाइट: synergyfm.com.np
- इमेल: synergyfm@wlink.com.np
- Facebook: www.facebook.com/SynergyFM91.6/
- X: @synergyfm916