
Classic
101.2 FM
प्रोफाइल
क्लासिक एफ.एम. 101.2 मेगाहर्ज नेपालको लोकप्रिय रेडियो स्टेशनहरू मध्ये एक हो । यसले सबै श्रोताहरूलाई जानकारी र मनोरञ्जन प्रदान गर्दछ। काठमाण्डाैबाट प्रसारण हुने यो स्टेशन अनलाइन मार्फत पनि सुन्न सकिन्छ ।
स्लाेगन
Better Than The Best
मुख्य कार्यक्रमहरू
- जागरण
- हुलाँस स्टील हालखबर
- मर्निङ्ग शो
- परिक्रमा
- घटना खबर
- नन स्टप सङ्गस
- ज्याकपोट
- नेपाली फिल्मी गीतहरू
- नयाँ हिन्दी गीतहरू
- तारा बोल्छन्
सम्पर्क
ज्वालाखेल, ललितपुर, नेपाल- टेलिफाेन: +977-01-5555139
- इमेल: classicfmnetwork@gmail.com
- Facebook: www.facebook.com/classicfm101.2MHz/