रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

Tikapur FMप्रत्यक्ष

    प्रोफाइल

    कैलाली जिल्लाको टीकापुरमा कार्यरत पत्रकारहरुद्वारा २०६३ पुसमा रेडियो टिकापुर 101.0 एफ.एम. एक सामुदायिक रेडियो स्टेशनको रूपमा शुरूवात भएको हो । यसले दैनिक स्थानीय समाचार, टक शो र मनोरञ्जनात्मक कार्यक्रहरू प्रत्यक्ष प्रसारण गर्दछ। साथै इन्टरनेट मार्फत पनि सुन्न सकिन्छ ।

    सम्पर्क

    टीकापुर नगरपालिका १, सञ्चारग्राम, टीकापुर, कैलाली, नेपाल
    अधिक देखाउनुहोस् कम देखाउनुहोस्

    सबै टिप्पणीहरू