
Radio Nepalbani
94.9 FM
प्रोफाइल
रेडियो नेपालवाणी इलाम नेपालगञ्जबाट सन् २००७ जनवरी ३० देखि प्रसारण सुरु गरेको थियो । यो हप्ताको सातै दिन कार्यक्रम सञ्चालन हुन्छ। कार्यक्रममा मुख्यतया ताजा समाचारहरू, सूचना र मनोरञ्जनलाई प्राथमिकता दिएको छ ।
सम्पर्क
माला पथ- २, इलाम, नेपाल- टेलिफाेन: +977 27 521507
- वेभसाइट: www.nepalbani.org.np
- इमेल: r.nepalbani@gmail.com
- Facebook: www.facebook.com/RadioNepalBani/