
Radio Kantipur
96.1 FM
प्रोफाइल
रेडियो कान्तिपुर नेपालको प्रथम निजी एफ.एम. स्टेशन हो । सन् १९९८ अक्टोबरमा स्थापना भएको यो स्टेशन राजधानीकै सबैभन्दा प्रिय रेडियो स्टेशन पनि हो । हाल ८० प्रतिशत भन्दा बढी सबै उमेर समूहका दर्शकहरू छन् । यसमा देशका समसामायिक विषयसगँ सम्बन्धित समाचारहरू, गीतसंगीत तथा विभिन्न मनोरञ्जनका विषयहरूसँग सम्बन्धित कार्यक्रम प्रसारण हुने गर्दछ ।
स्लाेगन
रेडियो राष्ट्रको
मुख्य कार्यक्रमहरू
- कान्तिपुर डायरी
- द लाइभस्टाइल शो
- सेन्ट्युरी टप
- ट्यालेन्ट अपडेठ
- इल्याभेन्ड आवर
- ग्यामोर एण्ड गफ
- रियल जम्प स्टार्ट
- अल्का अल क्येर
- लाउड
मुख्य डिजेहरू
- रेमण्ड
- कमला
- हेम
- अलिस्सा
- दिपक राई
- प्रतिमा
सम्पर्क
कान्तिपुर एफ.एम. प्रा. लि., पुल्चोक, ललितपुर, काठमाण्डौ, नेपाल- टेलिफाेन: +977-01-5541902
- वेभसाइट: radiokantipur.com
- इमेल: info@radiokantipur.com
- Facebook: www.facebook.com/kantipurradio/
- X: @KantipurRadio