
Radio Prakriti
93.4 FM
प्रोफाइल
रेडियो प्राकृति तुलसीपुर नेपालको एक स्थानीय रेडियो स्टेशन हो । हप्ताको सातै दिन र चौबिसै घण्टा प्रोग्रामहरू प्रसारण हुन्दछ । समाचार, टक शो र मनोरञ्जन समावेश छ । विभिन्न प्रकारका गीतसंगीत पनि बज्ने गर्दछ ।
स्लाेगन
Eco-Friendly Radio
मुख्य कार्यक्रमहरू
- साझा खबर
- बी.बी.सी. नेपाली
- हिन्दी गीत
- नेपाली सेरोफेरो
- आजको परिबेस
- संगीत दर्पण