
Nepaliko Radio
88.8 FM
प्रोफाइल
नेपालीको रेडियो 88.8 एफ.एम. भक्तपुर जिल्लाबाट प्रसारण हुने एक रेडियो स्टेशन हो जुन एफ.एम. र इन्टरनेटको माध्यमबाट देशको सबैभन्दा ठूलो भागमा प्रसार गर्दछ । यसमा स्थानीय तथा वर्तमान घटनाहरु र समाचार, संस्कृति, अन्तर्वाता, गीतसंगीत र अन्य थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत हुने गर्दछ ।
सम्पर्क
कोटेश्वर, सेती ओपी मार्ग, काठमाण्डाै 44600, नेपाल- टेलिफाेन: 9841159495
- इमेल: nepalikoradio@gmail.com
- Facebook: www.facebook.com/nepalikoradio/
- X: @nepalikoradio