रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

Goodnews FMप्रत्यक्ष
  • Bihaniko Surya jastai rohit thapa
  • हदयक तषण - Hridayako Trishna  New Nepali Christian Worship Song
  • YESHU_KI_MAHIMA_Jagan_Mohan_Nag___Daniel_Chhetri_Hindi_Christian_Gospel_Song__2022_(256k)
  • Various - AS THE DEER
  • PSA_18_मानसिक_स्वास्थ्य_समस्याबाट_बच्ने_उपाय_सम्बन्धी
  • Parmesworko Chokho Bedima - San Rai Nepali Christian Devotional Worship Song
  • Tapai Bina  New Life Worship #NewLifeKathmandu
  • PSA_30_बालविवाह_सम्बन्धी
  • nepali vineyard - 06 - Track  6

प्रोफाइल

काठमाण्डौबाट प्रसारण हुने गुड न्यूज एफ.एम. 105.1 मेगाहर्ज विशेष गरी यस क्षेत्रको पहिलो क्रिश्चियन रेडियो स्टेशन हो । यसमा ईसाई धर्म सम्बन्धी सूचना, गतिविधि, जानकारी जस्ता विविध कार्यक्रमहरू प्रसारण गरिन्छ ।

स्लाेगन

The Voice of Lord

मुख्य कार्यक्रमहरू

  • जीवनको रोटी
  • धन्यवाद बिहानी
  • प्रेयर टावर
  • क्रुशको यात्रा
  • बाइबललाई बोल्न देउ
  • आत्मिक यात्रा
  • गीतहरू
  • मिनी बाइबल कोलाज
  • जिज्ञासा र जवाफ
  • हाम्रो प्रश्न तपाईँको जवाफ
  • साप्ताहिक चर्चा
  • युवा चौतारी

मुख्य डिजेहरू

  • कुमार सिंह बिष्ट
  • निलिमा कोइराला
  • कुमार सुनाम एब्राहम
  • पुनम पञ्चकोटी
  • ज्ञानु अधिकारी
  • सारा लामा
  • बिक्रम राना
  • ध्रुव कुमार
  • शान्ता राउट
  • सागर परियार

सम्पर्क

अनामनगर, काठमाण्डौ, पि.ओ. बक्स नं. २५६०५, काठमाण्डौ