
B FM
91.2 FM
प्रोफाइल
नेपाली भाषामा कार्यक्रम सञ्चालन हुने बी.एफ.एम. 91.2 मा विभिन्न भाषामा समाचार, अन्तर्वाताहरू र गीतसंगीत सहित अन्य मनोरञ्जनात्मक कार्यक्रमको साथ प्रसारण भइरहेको स्थानीय रेडियो स्टेशन हो । यस स्टेशनले हाल दैनिक १८ घण्टा (बिहान ५ बजे देखि राती ११ बजे) सम्म प्रसारण गर्दछ ।
स्लाेगन
100% Yours - सुन्दै जाउँ सुनाउँदै जाउँ
सम्पर्क
पि.ओ. बक्स २०४, शान्ति चोक, बिराटनगर-७, मोरङ्ग, नेपाल- टेलिफाेन: 977-21-533471
- इमेल: bfm912.brt@gmail.com
- Facebook: www.facebook.com/Bfm91.2/
- X: @bfm91_2