प्रोफाइल
हिमाल रेडियो नेपालको हिमाली भेगबाट प्रसारण हुने एक अनलाइन स्टेशन हो । यो हप्ताको सातै दिन र दिनको चाैबिसै घण्टा प्रसारण हुन्छ । यसमा प्राय नेपाली कलाकारहरूका गीत संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत हुन्छ ।
सम्पर्क
नेपालगञ्ज- १३, बाँके, नेपाल- टेलिफाेन: +98 51121906
- वेभसाइट: www.himalradio.com
- इमेल: info@himalradio.com
- Facebook: www.facebook.com/himalradiodotcom/
