
Radio Bheri
98.6 FM
प्रोफाइल
रेडियो भेरी नेपालको सुर्खेतबाट प्रसारण भइ रहेको छ । नेपाली भाषामा सञ्चालन हुने यस रेडियोमा समाचार, सूचना, राजनीति र अन्य धेरै विषयवस्तु समावेश छन् । यो एफ.एम. 98.6 र इन्टरनेट मार्फत पनि प्रत्यक्ष सुन्न सकिन्छ।
सम्पर्क
बिरेन्द्नगर-८, सुर्खेत, नेपाल- टेलिफाेन: +977 83 522445
- वेभसाइट: radiobheri.com.np
- इमेल: radiobheri@gmail.com