
Nepal FM
91.8 FM
प्रोफाइल
नेपाल एफ.एम. 91.8 मेगाहर्जले अत्याधुनिक नेपाली तथा विभिन्न भाषाभाषीका गीतसङ्गीत उपलब्ध गराइरहेको छ। यसको साथै समाचार पनि प्रसारण गर्दाछ । काठमाडौं, नेपाल र विश्वभरी हप्ताको सातै दिन र दिनको चौबिसै घण्टा प्रसारण सुन्न सकिन्छ ।
स्लाेगन
Socially inclusive radio of new Nepal
मुख्य कार्यक्रमहरू
- राजधानी खबर
- साहित्य सुधा
- नेपाली गजल गीतहरु
- नेपाली चलचित्रका गीतहरू
- नेपाल सेरोफेरो
- नेपाली आधूनिक गीतहरु
- नेवारी भाषाका गीत
- मैथिली भाषाका गीत
- तामाङ सेलो
- भोजपुरी भाषाका गीत
- देउडा भाषाका गीत
- नेपाल समाचार
- रोजाइ तपाँईको
- हिन्दी चलचित्रका गीत
- राजधानी खबर
- नेपाली लोक संगीत
- नेपाल समाचार
- पुराना नेपाली पप संगीत
- राजधानी खवर
- स्थानीय सरोकार
- सुमधुर सांगीतिक धूनहरू
मुख्य डिजेहरू
- विष्णुहरि ढकाल
- वैकुण्ठ ढकाल
- रघुनाथ बजगाईं
- ईश्वरी बराल
- रामकुमार शाही
- सम्झना पौडेल
- नरनाथ लुइँटेल
- टोमा लामा
सम्पर्क
पोस्ट बक्स नं. १९४७७, इशानी क्लब, काठमाण्डौ, नेपाल- टेलिफाेन: +977 1 4289121
- इमेल: radio@nfm.com.np
- Facebook: www.facebook.com/nepalfm.nfm/
- X: @nfm_network