A One FM 99 MHz

99.0 FM

रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

Gauri - Aanchal Lama Ft. Sumi Moktan  Nirajan Pradhan  New Nepali Pop Song 2018प्रत्यक्ष
  • Gaam Bhari Halla Bho New Nepali Movie Song 2019 Gorkhe Ft. Arjun Gurung, Anjali Adhikari
  • Gauri - Aanchal Lama Ft. Sumi Moktan  Nirajan Pradhan  New Nepali Pop Song 2018

प्रोफाइल

ए वान एफ.एम. झापाको अर्जुनधारा नगरपालिका वडा नं. २, खुदुनाबारी, कुमाल टोलबाट प्रसारण भइरहेको छ। मिडिया क्षेत्रमा लामो अनुभव बटुलेका युवाहरूद्वारा संचालित यस व्यवसायिक एफ.एम. लाई ९९ मेघाहर्जबाट झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह्रथुम लगायत पूर्वी नेपालका अन्य विभिन्न जिल्लाहरुमा सुन्न सकिन्छ । सुरूवात देखि नै युवा वर्गको मन जित्न सफल यो एफ.एम. ले युवा वर्गलाई लक्षित गरी सुमधुर गीतसँगीतका साथै विभिन्न कार्यक्रमहरू प्रसारण गर्दछ । यस एफ.एम.ले दैनिक २० घण्टा कार्यक्रमहरू प्रसारण गर्दै आइरहेको छ । डिजिटल प्रविधि मार्फत प्रसारण भइरहेको यो एफ.एम. ले मनोरञ्जन मात्र नभई समाचारहरू समेत प्रसारण गर्दै आइरहेको छ । यो रेडियो स्टेशनला अनलाईन मार्फत विश्वभर सुन्न सकिन्छ।

स्लाेगन

पूवेर्ली मनकाे, पूवेर्ली आवाज

सम्पर्क

अर्जुनधारा-२, खुदुनाबारी, कुमाल टोल, झापा, नेपाल