
Acorab - CIN
Stream
प्रोफाइल
Acorab (सामुदायिक रेडियो प्रसारक संघ नेपाल) सन् २००२ मा एक स्वतन्त्र र गैरराजनीतिक स्टेशनको रूपमा स्थापित भएको थियो । हाल देशको ७४ जिल्लामा सुन्न सकिन्छ । यसले समाजका विभिन्न वर्गलाई लक्षित गर्दै सूचना, ज्ञान र विविध कार्यक्रहरू प्रस्तुत गर्दछ ।
सम्पर्क
पोस्ट बक्स १९३२४, काठमाण्डौ, चाकुपाट, ललितपुर, नेपाल- टेलिफाेन: +977-1-5551161
- इमेल: info@acorab.org.np