
Radio Adhyatma Jyoti
104.8 FM
प्रोफाइल
Radio Adhyatma Jyoti 104.8 MHz Live देशके पहिलो आध्यात्मिक रेडियो स्टेशन हो जुन सन् १९९८ देखि काठमाण्डौबाट प्रशारण भइरहेको छ । दैनिक १८ घण्टा हप्ताको सातै दिन प्रशारण हुने यस स्टेशनमा मुख्य रूपले आध्यात्मिक जस्तै ध्यान, योगा, स्व-साधना तथा स्परिच्यूवालिटी तथा मनोरञ्जनात्मक विषयवस्तुलाई समेटेको छ ।
स्लाेगन
Connecting thoughts for better understanding
मुख्य डिजेहरू
- Yuwendra
सम्पर्क
डिल्लीबजार, काठमाडौं, नेपाल, ३३९०- टेलिफाेन: +977 9841289820 +977 9808688442
- वेभसाइट: radioaj.com.np
- इमेल: info@radioaj.com.np
- Facebook: www.facebook.com/radioaj1048/about/