रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

प्रोफाइल

Radio Adhyatma Jyoti 104.8 MHz Live देशके पहिलो आध्यात्मिक रेडियो स्टेशन हो जुन सन् १९९८ देखि काठमाण्डौबाट प्रशारण भइरहेको छ । दैनिक १८ घण्टा हप्ताको सातै दिन प्रशारण हुने यस स्टेशनमा मुख्य रूपले आध्यात्मिक जस्तै ध्यान, योगा, स्व-साधना तथा स्परिच्यूवालिटी तथा मनोरञ्जनात्मक विषयवस्तुलाई समेटेको छ ।

स्लाेगन

Connecting thoughts for better understanding

मुख्य डिजेहरू

  • Yuwendra

सम्पर्क

डिल्लीबजार, काठमाडौं, नेपाल, ३३९०
अधिक देखाउनुहोस् कम देखाउनुहोस्

सबै टिप्पणीहरू