
Radio Andhikhola
105.4 FM
प्रोफाइल
स्याङ्जा, नेपालबाट रेडियो आँधीखोला प्रसारण हुन्छ । यसमा समाचार, टक शो र मनोरञ्जनात्मक कार्यक्रमहरूमा प्रस्तुत हुन्छ। यो 105.4 एफ.एम. र अनलाइन सुन्न सकिन्छ। कम्प्युटर, आई फोन वा आईप्याडमा पनि यो रेडियो सुन्न सकिन्छ।
मुख्य कार्यक्रमहरू
- कार्यक्रम विचार मन्थन
- भजन
- नेपाली खबर
- भन्छिन आमा
- नेपाली बहस
- लो चाैटारी
- सिने सङ्गस
- साझा सवाल
सम्पर्क
वालिङ ३, स्याङ्जा, नेपाल- टेलिफाेन: +977 63 440285
- इमेल: aandhikholafmr@yahoo.com
- Facebook: www.facebook.com/pages/Radio-Andhikhola-1054-Mhz/893140837407656/