
Radio Arpan
104.5 FM
प्रोफाइल
रेडियो अर्पण माघ १, २०६७ मा रत्ननगर-१, चितवनबाट गैर-नाफमुलक रेडियोको रूपमा 104.5 मेगाहर्ट्जमा आधिकारिक प्रसारण सुरु गरेको थियो । यो रेडियो अरुण सञ्चार सहकारी लिमिटेडको व्यवस्थापनबाट संचालित छ । हप्ताको सातै दिन विभिन्न गुणस्तरीय कार्यक्रमहरू प्रसारण हुने गर्दछ । पूर्वी चितवनको अन्य कुनै पनि रेडियो स्टेशन भन्दा बढी दर्शकहरू बीच लोक प्रिय छ रेडियो अर्पण ।
स्लाेगन
अर्पण - सबैको लागि सधैंको लागि
मुख्य कार्यक्रमहरू
- प्रवचन माला
- सी.आई.एन. साझा खबर
- वाणी बहस
- बी.बी.सी. नेपाली सेवा
- वित्तीय आवाज
- शुभ बिहानी
सम्पर्क
झवानी, बकुलहार, रत्ननगर-१, चितवन, नेपाल- टेलिफाेन: +977-56-563330
- इमेल: info@radioarpan.com