
Radio Athrai
101.2 FM
प्रोफाइल
समृद्ध समाज निर्माणका लागि सहयोगी संस्थाद्धारा संचालित रेडियो आठराई नेपालको एक अनलाइन रेडियो स्टेशन हो । यसले स्थानीय तथा राष्ट्रिय, सूचना, गीत संगीत, मनोरञ्जनात्मक विषयवस्तु सँगै खेलकुद, अर्थ, शिक्षा जस्ता कुराहरू समेटेका छन् ।
मुख्य कार्यक्रमहरू
- तपाईको राशिफल
- शुभ दिन
- साहित्यिक यात्रा
- हाम्रो सवाल
- हाम्रो क्विज
सम्पर्क
आठराई-१, संस्कृति बजार, तेह्रथुम, नेपाल- टेलिफाेन: +977-9852060938, 9762911111, 9762911112
- वेभसाइट: radioathrai.com.np
- इमेल: radioathrai@gmail.com