प्रोफाइल
सन् २००७ मा स्धापित रेडियो अडियोले हाँस्यव्यङ्गलाई मुख्य कन्द्रबिन्दु बनाएको छ । यस स्टेशनका प्रस्ताेताहरूले विभिन्न हाँस्यव्यङ्गत्मक र मनोरञ्जनात्मक कार्यक्रमहरू तथा लोकप्रिय गीत संगीतहरू श्रोताहरूको माझ प्रस्तुत गर्ने गर्दछन् ।
स्लाेगन
यस मै छ मज्जा
मुख्य कार्यक्रमहरू
- सुपर फास्ट
- झटारो
- चम्पा चमेली
- मुड फ्रेस
- जोक तन्त्र
- खुल्डुली डट कम
- धनियाँकी दुनिया
मुख्य डिजेहरू
- दिपाश्री निरौला
- गोपीकृष्ण चापागाइँ
- जीतु नेपाल
- जुनु पुरी
- कुमार श्रेष्ठ
- राधिका कँडेल
सम्पर्क
पि. ओ. बक्स 14469, ओमकार विल्डिङ्ग माथिल्लो तल्ला, नयाँ बानेश्वर, काठमाण्डाै, नेपाल- टेलिफाेन: +977-01-4781571
- इमेल: fmradioaudio@gmail.com
- Facebook: www.facebook.com/radioaudionepal/
- X: @aradioaudio
