
Radio Bandipur
88.8 FM
प्रोफाइल
रेडियो बन्दीपुर तनहुँ जिल्ला, गण्डकी अञ्चलको पहिलो रेडियो स्टेशन हो । रेडियो बन्दीपुर दक्ष तथा व्यवसायिक पत्रकारहरूको टोलीद्वारा संचालित र व्यवस्थित छ । मुख्यतया समाचार र समाचार आधारित कार्यक्रमको साथमा समसामायिक तथा स्थानीय मुद्दाहरू, सामाजिक मुद्दाहरू जस्ता विषयवस्तुमा ध्यान केन्द्रित भइ कार्यक्रमहरू प्रस्तुत गर्दछ ।
मुख्य कार्यक्रमहरू
- बन्दीपुर समाचार
- बी.बी.सी. नेपाली सेवा
- ब्याक टु ब्याक
- अनुरोध संगीत
- सङ्गस अन डिमाण्ड
- न्यूज अपडेट
- उज्यालो न्यूज
सम्पर्क
बन्दीपुर - १, डुम्रे बजार, तनहुँ, नेपाल- टेलिफाेन: +977 65 580320
- इमेल: radio88.80@gmail.com