
Bhaktapur FM
105.4 FM
प्रोफाइल
भक्तपुर एफ.एम. 105.4 मेगाहर्ज भक्तपुर जिल्लाबाट प्रसारण हुँदैछ । यो एउटा स्थानीय रेडियो स्टेशन जसले मनोरञ्जन, शिक्षा र सूचना आफ्ना श्रोताहरूलाई दिन्छ। यसले विभिन्न व्यक्तिहरू, संस्था, फर्म, कम्पनी, उद्योग आदिद्वारा प्रायोजित विभिन्न कार्यक्रमहरू पनि प्रसारण गर्दछ।
स्लाेगन
Close to your heart
मुख्य कार्यक्रमहरू
- अमृत वाणी
- आत्मिक यात्रा
- भावनाञ्जली
- फ्रेन्डसीप फर एभर
- देश दर्पण
- स्वास्थ्य र पोषण
- लोक गीत
- प्रभात फेरी
मुख्य डिजेहरू
- मार्शल राठोर
- विकासानन्द
- कमल राई
- नबिना
- रह जाेडी
सम्पर्क
इटाछें -१५, भक्तपुर, नेपाल- टेलिफाेन: +977 1 6613972
- वेभसाइट: www.bhaktapurfm.com.np
- इमेल: info@bhaktapurfm.com.np
- Facebook: www.facebook.com/bktfm/