
Radio Bhorukawa
92.8 FM
प्रोफाइल
राजबिराज सप्तरीबाट प्रसारण हुने रेडियो भोरूकवाले स्थानीय, र्राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू प्रस्तुत गर्दछ र 92.88 एफ.एम.मा प्रत्यक्ष सुन्न सकिन्छ । दिनको चाैबिसै घण्टा र हप्ताकाे सातै दिनको हिन्दी गीत संगीत बज्ने गर्दछ ।
मुख्य कार्यक्रमहरू
- ऊँ शान्ति सन्देश
- भक्ति संगीत
- सँस्कृति सन्देश
- हिन्दी गीतहरू
- नेपाल न्यूज
सम्पर्क
राजदेवी मार्ग, राजबिराज , सप्तरी, नेपाल- टेलिफाेन: +977 31 523303
- इमेल: bhorukawa92.8@gmail.com