
Big FM
101.2 FM
प्रोफाइल
बिग एफ.एम. नव प्रतिभाहरूको प्रोत्साहन गर्ने र बढावा दिने उद्देश्यले सन् २००९ मा अनलाइनबाट प्रसारण शुरूवात भएको हाे । यसमा राष्ट्रिय तथ स्थानीय समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण हुन्छ ।
स्लाेगन
युनिक छ
मुख्य कार्यक्रमहरू
- लोकल बिग न्यूज
- श्रस्ठा सम्बाद
- बिहानको प्रोग्राम
- खुल्ला मञ्च
- डबल एम
- एस.एम.एस. दोहरी
मुख्य डिजेहरू
- महेश भण्डारी
- संजोक एण्ड एनसीरी
- मन क्षेत्री
- प्रज्जवल
- निशा
- रीतु
सम्पर्क
पि.ओ. बक्स ५२५, न्यू रोड , पोखरा, नेपाल- टेलिफाेन: +977 61 535063
- इमेल: info@fmbig.com
- Facebook: www.facebook.com/bigfmpokhara/