
Radio Buddha Awaaz
89.6 FM
प्रोफाइल
रेडियो बुध्द आवाज 89.6 एफ.एम. एक स्थानीय एफ.एम. रेडियो स्टेशन हो जुन कपिलवस्तु, नेपालबाट नेपाली भाषामा सञ्चालित भइरहेको छ । यसमा स्थानीय तहका समाचार तथा विभिन्न कार्यक्रमहरू प्रसारण हुने गर्दछ ।
मुख्य कार्यक्रमहरू
- परिक्षण धुन
- राष्ट्रिय गीतहरू
- बी.बी.सी. बिहानी सेवा
- मर्निङ्ग क्याफे
- बुध्द खबर
- नेपाल खबर
- म्युजिक एण्ड माेर
- बी.बी.सी. नेपाली सेवा
- गीतसंगीत
सम्पर्क
बाणगंगा-४, गजेहडा, कपिलवस्तु, नेपाल- टेलिफाेन: +977 76 550180
- वेभसाइट: www.buddhaawaaz.com
- इमेल: info@buddhaawaaz.com
- Facebook: www.facebook.com/buddhaawaaz89.6/