
Radio Chitwan
94.6 FM
प्रोफाइल
रेडियो चितवन 94.6 एफ.एम. एक स्थानीय एफ.एम. स्टेशन हो जुन श्री चितवन सामुदायिक सञ्चार सहकारी संस्था लि. रत्ननगरबाट सञ्चालित भइरहेको छ । दैनिक १८ घण्टा कार्यक्रम प्रसारण हुने यो रेडियोमा चितवनका हजाराैं जना सम्मानीय व्यक्तित्वहरू शेयरधनीको रूपमा रहेको छ ।