
Radio Chitwan
94.6 FM
प्रोफाइल
रेडियो चितवन 94.6 एफ.एम. एक स्थानीय एफ.एम. स्टेशन हो जुन श्री चितवन सामुदायिक सञ्चार सहकारी संस्था लि. रत्ननगरबाट सञ्चालित भइरहेको छ । दैनिक १८ घण्टा कार्यक्रम प्रसारण हुने यो रेडियोमा चितवनका हजाराैं जना सम्मानीय व्यक्तित्वहरू शेयरधनीको रूपमा रहेको छ ।
स्लाेगन
पौरखीलो बोली
सम्पर्क
रत्ननगर–२, आदर्श टोल, टाँडी, चितवन, नेपाल- टेलिफाेन: 056-562606
- इमेल: radiochitwan@gmail.com
- X: @radiochitwan