
Choice FM
90.4 FM
प्रोफाइल
गोरखाबाट प्रसारण हुने च्वाइस एम.एम. 90.4 मेगाहर्जले सन् २०१२ देखि शुरूवात भएको थियो । यसको कार्यक्रमहरूमा शोहरूसँग पप र हिन्दी गीतहरू, खेलकुद र तथा विविध मनोरञ्जनका विषयवस्तु संगालेको छ । नियमित अन्तरालहरूमा श्रोताहरूलाई ताजा समाचार र समसायिक विषयवस्तु पनि प्रस्तुत गर्दछ ।
मुख्य कार्यक्रमहरू
- हिन्दी गीतहरू
- फ्रेन्ड
- बेस्ट अफ लक
- पप गीतहरू
- करपोरेट कमेडी
- गुड मर्निङ्ग गोर्खा
- चम्पा चमेली
मुख्य डिजेहरू
- रमा सिम्खडा
- ज्योतिष कृष्ण प्रसाद
- आशिष न्यौपाने
- सुरेन्द्र देवकोटा
- याकुब मिया
सम्पर्क
गोरखा नगरपालिका-३, हरमटारी, गोरखा- टेलिफाेन: +977 64 420599
- इमेल: info@choicefm.org
- Facebook: www.facebook.com/choicefm90.4MHz/