रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

2. Call Signप्रत्यक्ष
  • Dish Home Internet Final
  • Poshan Sambad edited mix final 2083-05-10 final
  • Hello Samsad-sirjana Shrestha 2083-05-12 Final mix

प्रोफाइल

सामुदायिक सूचना नेटवर्क (सीआईएन) चाकुपाट, पाटन, ललितपुरबाट सञ्चालित नेपालको पहिलो सामाजिक सूचना र सञ्चारको स्याटेलाइट नेटवर्क हो। सबै सामुदायिक रेडियोहरूमा समाचार, सूचना र कार्यक्रमहरू बाँड्नको लागि एक प्लेटफर्मको रूपमा यो विकसित भइरहेको छ।

स्लाेगन

सामुदायिक रेडियोकाे नेटवर्क, सामुदायिक सूचना नेटवर्क (सीआईएन)

सम्पर्क

चाकुपाट, पाटन, ललितपुर, नेपाल