
Dhadkan
91.8 FM
प्रोफाइल
सर्लाही जिल्लाको गोडैता बजारबाट प्रसारण हुने रेडियो स्टेशन धड्कन एफ एम ९१.८ मेगाहर्जले राष्ट्रीय अन्तर्राष्ट्रीय समाचार, राजनीति, अर्थ/वाणीज्य, खेलकुद लगायत विभिन्न सन्देशमूलक, ज्ञानमूलक तथा मनोरंजनात्मक गीतसंगीत प्रसारण गर्दछ । यसमा भोजपुरी, नेपाली, मैथली, बज्जिका, हिन्दी जस्ता भाषाका कार्यक्रम, गीतसंगीत र समाचार सुन्न सक्नु हुनेछ। धड्कन एफ.एम. लाई सर्लाही तथा आसपासका जिल्लाहरुका साथै विश्वभर पनि सुन्न सकिन्छ।