
धौलागिरी एफ.एम.
98.6 FM
प्रोफाइल
धौलागिरी एफ.एम. ९८.६ मेघाहर्ज बागलुङ जिल्ला सुनिने सबैभन्दा लोकप्रिय एक एफ.एम. स्टेशन हो। यसबाट देश विदेसका गतिविधिहरू र समाचार, मनोरञ्जनात्मक कार्यक्रमहरू तथा गीतसंगीत सुन्न सकिन्छ।
स्लाेगन
धौलागिरीको आवाज, धौलागिरीको गौरव
सम्पर्क
आवारोड-२, बागलुङ, नेपाल- टेलिफाेन: +977 68-520172
- वेभसाइट: www.dhaulagirifm.com
- इमेल: dfmbgl@gmail.com
- Facebook: www.facebook.com/DhaulagirifmBaglung/