
Radio Dhrubatara
89.8 FM
प्रोफाइल
रेडियो ध्रुवधारा 89.8 एफ.एम. चितवन जिल्लाबाट प्रसारण हुने एक रेडियो स्टेशन हो । युवायुवती, पिछडिएका र सुचनावाट बन्चित जनसमुदाय र जनताको अधिकारमा ध्यान केन्द्रित भइ वर्तमान परिस्थितीको बारेमा ताजा समाचार र सूचना दिन्छ । दिनको १८ घण्टा विभिन्न गीत संगीत, मनोरञ्जन र शैक्षिक र सांस्कृतिक विषयहरू प्रस्तुत गर्दछ ।