
Radio Dhrubatara
89.8 FM
प्रोफाइल
रेडियो ध्रुवधारा 89.8 एफ.एम. चितवन जिल्लाबाट प्रसारण हुने एक रेडियो स्टेशन हो । युवायुवती, पिछडिएका र सुचनावाट बन्चित जनसमुदाय र जनताको अधिकारमा ध्यान केन्द्रित भइ वर्तमान परिस्थितीको बारेमा ताजा समाचार र सूचना दिन्छ । दिनको १८ घण्टा विभिन्न गीत संगीत, मनोरञ्जन र शैक्षिक र सांस्कृतिक विषयहरू प्रस्तुत गर्दछ ।
मुख्य कार्यक्रमहरू
- सुनौलो विहानी
- कायाकैरन (उज्यालो नेटर्वक)
- बी.बी.सी. नेपाली सेवा (विहानी पख)
- घर आँगन
- परिस्थिति बिशेष
- लोकगुञ्जन
- म्युजिक मस्ति
- देउडा गीत
- लोक गित
- हिन्दी गीत
- नेपाल खबर (उज्यालो नेटर्वक)
- चलचित्र गीत
मुख्य डिजेहरू
- सागर ढुंगाना
- शिब
- बिन्दास
- कृष्ण
- हेमराज
- लेखराम