
Radio Didi Bahini
95.2 FM
प्रोफाइल
पर्वत जिल्लाबाट प्रसारण हुने रेडियो दिदीबहिनी 95.2 एफ.एम. महिलाहरुद्वारा संचालित एक सामुदायिक रेडियो स्टेशन हो । यसले विषेश गरी पिछडिएका महिला वर्गहररूको क्षमता अभिबृढी र सशक्तिकरण हुने खालका कार्यक्रमहरू प्रस्तुत गर्दछ । स्थानीय क्षेत्रका समाचार तथा मनाेरञ्जनाका सामाग्रीहरू पनि समावेश गरिएको छ ।
स्लाेगन
The Power of Engagement
मुख्य कार्यक्रमहरू
- नेपाली लोकदोहरी गीत
- खबर अपडेट
- नेपाली सैनिक प्रोग्राम
- बाल कार्यक्रम
- पप टाइम
- दिदीबहिनीसँग मनका कुरा
- नेपाली पप सङ्ग
मुख्य डिजेहरू
- सुनिता पाैडेल
- दुर्गा शर्मा
- सुमी दर्लामी
सम्पर्क
कुश्मा, पर्वत, नेपाल- टेलिफाेन: +977 67 421198
- इमेल: news@radiodidibahini.org