
GoalNepal Radio
Stream
प्रोफाइल
गोल नेपाल रेडियो काठमाण्डौबाट प्रसारण हुने एक अनलाइन रेडियो स्टेसन हो । नेपाली फुटबलको प्रचारलाई मुख्य कन्द्रविन्दु बनाएको यस स्टेशनले देशभरीको नेपाली फुटबल गतिविधिसंग सम्बन्धित कार्यक्रमहरू तथा जानकारी प्रसारण गर्दछ।