GoalNepal Radio

Stream

रेडियो सुन्नुहोस्, तपाईंको मनपर्ने स्टेशनहरू छान्नुहोस् र तिनीहरूलाई यहाँ फेला पार्नुहोस्। गृहपृष्ठ मा शुरू गर्नुहोस्!

प्रोफाइल

गोल नेपाल रेडियो काठमाण्डौबाट प्रसारण हुने एक अनलाइन रेडियो स्टेसन हो । नेपाली फुटबलको प्रचारलाई मुख्य कन्द्रविन्दु बनाएको यस स्टेशनले देशभरीको नेपाली फुटबल गतिविधिसंग सम्बन्धित कार्यक्रमहरू तथा जानकारी प्रसारण गर्दछ।

स्लाेगन

Goal in Nepal

सम्पर्क

मैतिदेवी, काठमाण्डौ, नेपाल