प्रोफाइल
काठमाण्डौबाट प्रसारण हुने गुड न्यूज एफ.एम. 105.1 मेगाहर्ज विशेष गरी यस क्षेत्रको पहिलो क्रिश्चियन रेडियो स्टेशन हो । यसमा ईसाई धर्म सम्बन्धी सूचना, गतिविधि, जानकारी जस्ता विविध कार्यक्रमहरू प्रसारण गरिन्छ ।
स्लाेगन
The Voice of Lord
मुख्य कार्यक्रमहरू
- जीवनको रोटी
- धन्यवाद बिहानी
- प्रेयर टावर
- क्रुशको यात्रा
- बाइबललाई बोल्न देउ
- आत्मिक यात्रा
- गीतहरू
- मिनी बाइबल कोलाज
- जिज्ञासा र जवाफ
- हाम्रो प्रश्न तपाईँको जवाफ
- साप्ताहिक चर्चा
- युवा चौतारी
मुख्य डिजेहरू
- कुमार सिंह बिष्ट
- निलिमा कोइराला
- कुमार सुनाम एब्राहम
- पुनम पञ्चकोटी
- ज्ञानु अधिकारी
- सारा लामा
- बिक्रम राना
- ध्रुव कुमार
- शान्ता राउट
- सागर परियार
सम्पर्क
अनामनगर, काठमाण्डौ, पि.ओ. बक्स नं. २५६०५, काठमाण्डौ- टेलिफाेन: +977-01-4770754
- वेभसाइट: www.goodnewsfm.com.np
- इमेल: goodnewsfm105@gmail.com
- Facebook: www.facebook.com/goodnewsfm105/
