
Radio Gorkha
92.8 FM
प्रोफाइल
गोरखा विकास र सञ्चार केन्द्र, गोरखा, द्वारा संचालन गरिएको रेडियो स्टेशन हो रेडियो गोर्खा 92.8 एफ.एम. हो । एक सय चौसठ्ठी जना प्रतिष्ठित व्यक्तित्वहरु (शेयरधनीहरु) द्वारा सहयोग प्राप्त रेडियो स्टेशन हो । स्थानीय समाचार र मनोरञ्जन प्रदान गर्दै दैनिक १८ घण्टा कार्यक्रम प्रसारण हुन्छ ।
मुख्य कार्यक्रमहरू
- गोर्खा डायरी
- सार्वजनिक सेवा
- हेलो गोर्खा
- गाँउगाँउमा सिंहदरवार
- सम्बन्ध
- बी.बी.सी. नेपाली सेवा
सम्पर्क
गाेर्खा नगरपालिका-४, सतीपिपल मैदान, गोर्खा, नेपाल- टेलिफाेन: 064-420727
- इमेल: radiogorkha92.8@gmail.com
- Facebook: www.facebook.com/radiogorkha333/